1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नबिल बैंकले ल्यायो भिसाकार्ड प्रबद्र्धनात्मक योजना
नबिल बैंकले ल्यायो भिसाकार्ड प्रबद्र्धनात्मक योजना

निजी क्षेत्रबाट सञ्चालित र खुद आम्दानीका हिसाबले सधैंजसो नम्बर एकमा पर्न सफल नबिल बैंक लिमिटेडले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रबद्र्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा केही परिवर्तन गरेको...

दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गरिन्छ : ढकाल
दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गरिन्छ : ढकाल

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुनेसमेत बताउनु भएको छ । वीरगञ्ज...

सर्वसाधारण र कर्मचारीलाई लक्षित गरी सिटिजन्स बैंकका दुई बचत खाता सञ्चालनमा
सर्वसाधारण र कर्मचारीलाई लक्षित गरी सिटिजन्स बैंकका दुई बचत खाता सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ दुई नयाँ खाता सार्वजनिक गरेको छ । ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित...

एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता मात्र एक घण्टामा खोलिने
एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता मात्र एक घण्टामा खोलिने

एनआईसी एशिया क्यापिटल लिमिटेडले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी डिम्याट खाताको पहुँच आमजनता माझ पु-याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र...

भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भीड बढ्दै
भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भीड बढ्दै

काठमाडौंको । भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले सञ्चालनमा ल्याएको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ मा उपभोक्ताहरुको भीड बढ्न थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ता–चप्पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो । भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चौरमा लागेको...

‘आइएमई पे’को नेपालमा पैसा हातैमा पायोसँगै ५० को बोनस खायो योजना
‘आइएमई पे’को नेपालमा पैसा हातैमा पायोसँगै ५० को बोनस खायो योजना

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजनाअनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२...