1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास
प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई पूर्णरुपमा एकता गर्ने गरी अन्तिम कसरत गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न ६ वटा बुँदामा एमालेलाई एकता कसरी गर्ने भन्ने कुरा उल्लेख गरेका छन् । पूर्ण लचकताका साथ...

माछापुच्छ्रे गाउँपालिकामा नेशनल बक्स अफिस सर्ट मुभि अवार्डको आयोजना
माछापुच्छ्रे गाउँपालिकामा नेशनल बक्स अफिस सर्ट मुभि अवार्डको आयोजना

कास्की । आन्तरिक पर्यटनलाई मद्दत गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा १९औं नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ संस्करण भव्यरुपमा सम्पन्न भएको छ । भव्य साँस्कृतिक कार्यक्रमसहित पौष १६ गते न्यु इयर इभको अवसरमा बुधबार राती माछापुच्छ्रे गाउँपालिका वडा...

कालिन्चोक मेनपावर भन्छ : पैसा उठाएको छैन, बिदेश उड्न तयारीमा रहेका कामदार भन्छन् : एकलाख तीस हजार तिरेको छु
कालिन्चोक मेनपावर भन्छ : पैसा उठाएको छैन, बिदेश उड्न तयारीमा रहेका कामदार भन्छन् : एकलाख तीस हजार तिरेको छु

काठमाडौं । युएईको EFS facilities management services llc कम्पनीबाट नेपालको कालिन्चोक मेनपावर कम्पनीले ठूलो मात्रामा नेपाली कामदारको मागपत्र ल्याएको थियो । अहिले प्रतिकामदार पठाउने क्रममा एकलाख तीस हजारको दरले पैसा असुली गरिरहेको छ । नेपालमा सेक्युरिटीमा ख्यातिप्राप्त कालिन्चोक मेनपावर प्रालि...

सिइओ खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’
सिइओ खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित हुनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहका बीच...

प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता
प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता

सहभागिता, प्रस्तुतीकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधिक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ । काठमाडौंस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न सो प्रतियोगितामा प्रविण...

बाढी पीडितको आवास निर्माणमा जनता बैंकको सहयोग
बाढी पीडितको आवास निर्माणमा जनता बैंकको सहयोग

काठमाडौं । तराई–मधेशमा गत २०७४ साल श्रावणमा गएको भिषण बाढी तथा डुबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तीमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त बस्ती निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १०...