गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र नेपाल क्लियरिङ हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैया रुपैयाँ ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहकहरुले ConnectIPS मा आफ्नो खातालाई...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्नुहुँदै उहाँले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभएको हो । ‘देशको अर्थतन्त्रमा...
ललितपुर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरे । सो अवसरमा बैंकको संस्थागत...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो । पाँच वर्ष अगाडि तीन...
काठमाडौं । हलोदेखि हाइड्रोसम्म लगानी गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । बैंकले काठमाडौंको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत् बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले फुड फर लाइफ नेपाललाई...
जनता बैंक नेपाल लिमिटेडबाट लमजुङको बेशीसहर नगरपालिका–१, रामचोक बेशीमा अवस्थित श्री बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गरेका...












