गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । संविधान दिवसको अवसर पारेर एनसेल प्राइभेट लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको अफरअन्तर्गत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले असोज २ गतेबाट यो अफरको लाभ लिन...
काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अब कुनै पनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै...
काठमाडौं । सरकारी क्षेत्रबाट दूरसञ्चार सेवा प्रदान गरिरहेको नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच...
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्नेक्रममा श्री पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा नेपाल राष्ट्र...
काठमाडौं । आइएमई सेवाग्राही मंगलबहादुर रोकायाले एक लाखरुपैयाँ जितेका छन् । उनी आइएमई घरमैको विजेता घोषित भएका हुन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।...
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत १ सय रुपैयाँमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो स्किममा सहभागी बन्नका लागि आइएमई...












