1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

पोखरा । बक्स अफिस इन्टरनेशनल ग्रुपले मनोरञ्जन बजारमा निकै पछि परेको २०८१ सालमा देशभर निर्माण भएका छोटा फिल्महरु समेटेर नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करण आयोजनाको पूर्वसन्ध्यामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१ सालमा...

सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार नेतृत्वको टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो...

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक
सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक

काठमाडौं । विपे्रषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘लखपति एक्सपे्रस’ योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, तिहार तथा छठलाई लक्षित गरी सिटी एक्सपे्रसले ९० दिने ‘लखपति एक्सप्रेस’ उपहार योजना घोषणा गरेको हो । यो...

नेपाल लाइफले ३१ प्रतिशत बोनस शेयर दिने
नेपाल लाइफले ३१ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर दिने भएको छ । आज सम्पन्न साधारणसभाले प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको...

आइएमईले ल्यायो चाडपर्व अफर
आइएमईले ल्यायो चाडपर्व अफर

काठमाडौं । रेमिट्यान्स कम्पनीको पर्याय बनेको आइएमईले पर्व लक्षित दशंैमा डबलको डबलको डबल अफर ल्याएको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक...

जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने
जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंक...