गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए तापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको मेगा बैंकले...
स्थानीय उत्पादनमा जोड नदिंदासम्म आम मानिसको जीवनस्तरमा परिवर्तन हँुदैन भन्नुहुन्छ उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा । प्रकृतिले भरिपूर्ण जुम्ला जिल्लामा सबैभन्दा बढी जडिबुटी पाइन्छ । जडीबुटी, विभिन्न प्रकारका फलफूलहरूबाट प्रशस्त अर्थोपार्जनको सम्भावना भएको जुम्लाको स्याउ निकै चर्चित छ...
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले गाउँकै जग्गा धितोमा लिएर १० लाख रुपैयाँसम्म शाखारहित सेवामार्फत् ‘मेगा सरल कर्जा’ लगानी गर्ने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैकिङ्ग सेवा शुरुवात गरेको मेगा बैंकले...
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ८.९६ प्रतिशत लाभांश दिने भएको छ । आज सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सो प्रस्तावलाई पारित गरेको हो । उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको...
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’ प्रदान गरिएको छ । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...












