गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’ प्रदान गरिएको छ । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...
काठमाडौं । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुटको प्रावधान गरेको छ । सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट...
ललितपुर । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा ललितपुर स्थित ‘द प्लाजा’मा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको क्षेत्रमा रहेको सिण्डिकेट तोड्नलाई आफू अध्यक्षको उम्मेदवार बनेको निर्माण व्यवसायी रवि सिंहले जनाएका छन् । महासंघको आशन्न ११ औं अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका सिंहले आफू अध्यक्ष निर्वाचित भएमा निर्माण व्यबसायको क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्ने...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । नेपाल...
काठमाडौं । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा...












