1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

मेगा बैंकको घर–गाडी कर्जा योजना सार्वजनिक
मेगा बैंकको घर–गाडी कर्जा योजना सार्वजनिक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’...

मेगा बैंक र जनरल इन्स्योरेन्सबीचको सम्झौताले गाउँ–गाउँमा निर्जीवन बीमाकर्तालाई सहज
मेगा बैंक र जनरल इन्स्योरेन्सबीचको सम्झौताले गाउँ–गाउँमा निर्जीवन बीमाकर्तालाई सहज

हलोदेखि हाइड्रोसम्मको नारा लिएर तीव्र रुपमा प्रगति गरिरहेको मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्ससम्बन्धी...

एनआइसी एसिया बैंकका सातै प्रदेशमा कुन–कुन शाखाबाट कारोबार हुन्छ आज ? (सूचनासहित)
एनआइसी एसिया बैंकका सातै प्रदेशमा कुन–कुन शाखाबाट कारोबार हुन्छ आज ? (सूचनासहित)

काठमाडौं । देश लकडाउनमा छ । तर पनि मानिसका दैनिक आवश्यकता पूरा गर्नका लागि पैसा चाहिन्छ । यस्तो विषम परिस्थितिमा बैंकहरुले दैनिकरुपमा विभिन्न ठाउँका शाखाहरु खोलेर आर्थिक कारोबार गरिरहेका छन् । एनआइसी एसिया बैंकले आज वैशाख ७ गते देशका सातै...

कुमारी बैंकमा एउटाको खाताले परिवारकै सुरक्षा कसरी हुन्छ ?
कुमारी बैंकमा एउटाको खाताले परिवारकै सुरक्षा कसरी हुन्छ ?

कुमारी बैंक लिमिटेडले बैंकिङ क्षेत्रको इतिहासमै बिल्कूलै फरक र नयाँ योजना ल्याएर कार्यान्वयनको चरणमा छ । ‘शुरु गरौं परिवारको सुरक्षाको संस्कार’ भन्ने नाराका साथ कुमारी बैंकले ल्याएको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका...

को हुन् दुई लाख राशिसहित हेमबहादुर मल्ल सम्मान पाउने डा.गौरीशंकरलाल दास ?
को हुन् दुई लाख राशिसहित हेमबहादुर मल्ल सम्मान पाउने डा.गौरीशंकरलाल दास ?

उमेरले शताब्दी पुग्न केही वर्षमात्र बाँकी रहेका डा.गौरीशंकरलाल दासलाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रायोजनमा नेपाल जनप्रशासन संघद्वारा दुई लाख रुपैयाँ राशिसहितको हेमबहादुर मल्ल सम्मान २०७५ प्रदान गरिने भएको छ । भोलि फागुन १३ गते उनलाई सो सम्मान प्रदान गरिंदैछ ।...

सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार नेतृत्वको टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो...