1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

मकवानपुरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर
मकवानपुरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन...

सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा उपलब्ध गराउने
सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा उपलब्ध गराउने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी उपलब्ध गराउने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई गरेको संशोधनबमोजिम...

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डाटा प्याक
नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डाटा प्याक

काठमाडौं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन,...

प्रभावकारी बन्दै नेपाल लाइफ इन्स्योरेन्सको सदावहार जीवन बीमा योजना
प्रभावकारी बन्दै नेपाल लाइफ इन्स्योरेन्सको सदावहार जीवन बीमा योजना

सम्पूर्ण बीमा बजारको करिब ३२ प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सदाबहार जीवन बीमा योजना सफल बन्दै गएको छ । चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रहेको नेपाल लाइफको...

सगरमाथा इन्स्योरेन्सका ग्राहकले एनआईसी एसियाको डिजिटल च्यानलमार्फत् प्रिमियम भुक्तानी गर्नसक्ने
सगरमाथा इन्स्योरेन्सका ग्राहकले एनआईसी एसियाको डिजिटल च्यानलमार्फत् प्रिमियम भुक्तानी गर्नसक्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् बीमा प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् । हालैमात्र एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सो सम्झौता भएको हो । सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत...

नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना
नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना

निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको...