1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

श्री बालसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
श्री बालसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सुनसरी । राप्रपा निकट पत्रकारहरुको समूह मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को अति विकट ठाउँ श्रीलंका टापुमा रहेको बालसेवा आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा रहेका करिब १०६ जना...

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात...

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक
नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त पारेको छ । चिनियाँ नयाँ वर्ष शुरु हुनैलाग्दा वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर पुगेको छ । अधिकांश देशका मानिसहरु लकडाउनका कारणले घरभित्रै बस्न बाध्य छन् । नेपालमा समेत लकडाउन छ ।...

भारतीय र देशै नचिन्नेहरूले रोजगारी पाइरहेका छन्
भारतीय र देशै नचिन्नेहरूले रोजगारी पाइरहेका छन्

कुनै पनि पेशा व्यवसायहरू अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने रोजगारी, राजस्व, राज्यले दिने सामाजिक सुरक्षा र पत्रकारहरूले पाउने पारिश्रमिक तथा...

सन नेपाल लाइफले ल्यायो नयाँ बीमा योजना
सन नेपाल लाइफले ल्यायो नयाँ बीमा योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमाबाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ...

सातै प्रदेशलाई आर्थिक सहयोग प्रदान गर्दै मेगा बैंक
सातै प्रदेशलाई आर्थिक सहयोग प्रदान गर्दै मेगा बैंक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सातवटै प्रदेश सरकारलाई सहयोग हस्तान्तरण गर्ने कार्यलाई जारी राखेको छ । कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैयाँ...