1100×100 Nabil Advert

प्रधानसेनापति थापाले गरे उदयपुरको भ्रमण

हालैमात्र प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हालेका पूर्णचन्द्र थापाले उदयपुर जिल्लास्थित श्री नंं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । त्यसैगरी उनले सुनसरी जिल्ला ईटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर र झापा जिल्लास्थित श्री नंं.२१ बाहिनी अड्डाको समेत भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा बाहिनीहरुको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

प्रकाशित समय २१:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु