गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । पछिल्लो तथ्यांकअनुसार विश्वभरका २१० देशमा कोरोना भाइरसले प्रभाव पारिसकेको छ । जसबाट कूल २२ लाख ५० हजार ७ सय ९ प्रभावित भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । कुल...
काठमाडौं । नेपाल मेडिकल कलेजका सञ्चालकले स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । अस्पताल प्रसाशनले चाँडै अंकोलोजी, कार्डियोलोजी लगायतका केही सेवाहरु थप गर्ने जनाएको छ । २०५२ सालमा...
वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा...
काठमाडौं । शिक्षा क्षेत्रको विकास र उन्नति होस् भन्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले विद्यालयलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढिरहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्य...
काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिलेभन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नेपाली जनतालाई ठूलो गुन लगाएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले साल्ट ट्रेडिङ लिमिटेडले आयो नून वितरण गरेर नेपाली...












