गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । गोरखा अजिरकोट गाउँपालिका-५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा-८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा...
देशको विकास हुन आफ्नै उत्पादन हुनुपर्दछ । देशले फड्को मार्ने त्यतिखेर हो, जतिखेर राज्य सञ्चालकहरुले देश र जनतालाई शीरमा राखेर नीति निर्माण र त्यसको कार्यान्वयन गर्दछन् । तर हाम्रो देशको अवस्था त्यस्तो देखिंदैन । उद्योगधन्दाहरु दिनानुदिन बन्द हुँदै गइरहेका छन्...
दक्षिण कोरिया (सियोल) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दक्षिण कोरियाले नेपालमा स्मार्ट सिटी विकासका लागि सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको बताएका छन् । कोरियाले उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि सहयोग गर्ने...
मोरङ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय बेलवारीका कर्मचारीले आफ्नो दशैं खर्च कटाएर गरिब परिवारलाई सहयोग गरेका छन् । उनीहरुले मोरङस्थित सुन्दर हरैचा–७ कामत टोलका कुशलाल र जासो चौधरीको परिवारलाई दशैं आफूहरुको दशैं खर्च कटाएर सहयोग गरेका हुन्...
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले...
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. २ स्थित शिक्षा विभागको उत्तरतर्फ रहेको सिंगो बस्तीभित्र आवतजावत गर्ने बाटोलाई निश्चित स्वार्थ समूहका व्यक्तिको लालचका कारण बाटो निकास बन्द गरी मोटो रकम लिएर बिक्री गर्न खोज्दा सिंगो समाज नै तरंगित...












