V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल लाइफको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हाल्नेका थिए ।

प्रकाशित समय २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010