1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा
यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा

हरेक मानिसले सहजरुपमा सेवा–सुविधा जहाँ प्राप्त गर्छ, त्यस ठाउँमा बढी ध्यान दिन्छ, त्यो स्वभाविक प्रक्रिया हो । यतिबेला एनएमबि बैंकले ल्याएको तलबी कर्मचारी लक्षित सर्वाधिक व्याजदर उपलब्ध गराउने ‘तलब खाता’ले धेरै कर्मचारीको ध्यान आकृष्ट गरेको एनएमबि बैंकले जनाएको छ ।  ...more

गायिका टीकाको तिजगीत ‘चिलायो’ बजारमा
गायिका टीकाको तिजगीत ‘चिलायो’ बजारमा

गायिका टीका तारामी मगरले ‘चिलायो’ नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । उनले आफ्नै युटुब च्यानलमार्फत ‘चिलायो’ तीज गीत बजारमा ल्याएकी हुन् । पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त गायिका टीकाले गतवर्ष ‘बाच्छीले धान खायो’ बोलको झ्याउरे तीज गीत ल्याएर  ...more

सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी
सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी

भैरहवा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बीमकका परिवारलाई तीन लाख मृत्युदावी भुक्तानी गरेको छ । भैरहवामा आयोजित एक समारोहबीच मृत्युदावी भुक्तानी गरिएको हो । २०७४ पौष ९ गते प्रथम बिमा शुल्क रु.२० हजार ३ सय ३३ जम्मा  ...more

सेञ्चुरी बैंकको एटिएम सनराइज टावरमा
सेञ्चुरी बैंकको एटिएम सनराइज टावरमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको धोबिघाटस्थित सनराइज टावरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहक वर्गको सेवामा थप विस्तार गर्ने उद्देश्यले सो एटिएम सेवा सञ्चालनमा ल्याएकोे हो । बैंक सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका  ...more

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात  ...more

सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने
सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सर्पले डसेर सो सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आएकी १६ वर्षीया अस्मिता राईको मृत्यु भएपछि मृतकका अभिभावकसँगको छलफलका क्रममा सो  ...more