1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो
आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो

काठमाडौं । व्यवसायिक सफलताको पर्याय बनेको आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मङ्गलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई गु्रपद्वारा  ...more

चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने
चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने

काठमाडौं । भाषा संस्कृति संरक्षणमा थोरै भए पनि योगदाग गरौं भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने निर्माता साया राईले जानकारी दिए । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’को किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा  ...more

अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी
अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी

काठमाडौं । मलेशियामा रहेका अविनाश लोप्चन साँगितिक कोसेली लोक गीत तामाङसेलो सार्वजनिक गरे लगत्तै नयाँ एल्वमको तयारीमा लागेका छन् । लोप्चनले एल्वमका लागि एउटा गीत ‘जुनि जुनि सम्म’को छायांकन सम्पन्न भएको छ । यस गीतमा प्रकाश लामा र खुसिकाको अभियान  ...more

मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा
मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले  ...more

न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरयो श्रमजीवी पत्रकारको पारिश्रमिकमा पुनरावलोकन
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरयो श्रमजीवी पत्रकारको पारिश्रमिकमा पुनरावलोकन

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकन गरेको छ । विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिश गर्ने निर्णय गरेको हो । यही भदौ २४ र २५ गते दुई  ...more

माछापुच्छ्रे बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा माया
माछापुच्छ्रे बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा माया

प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका परिवर्तनलाई आत्मसात गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत् माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको  ...more