गृहपृष्ठ समाचार
उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय कृषकहरुलाई दुईदिने गाई–भैंसी पालनसम्बन्धी तालिम दिएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले गराएको सो तालिमको सञ्चालन तेजबहादुर खड्काले गरेका थिए । तालिम उद्घाटन कार्यक्रमको प्रमुख ...more
उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशिटप्पुको एकता चौकमा लेमन ग्रास रोप्ने काम धमाधम अगाडि बढेको छ । करिब ३५ बिगाहा क्षेत्रफलमा लगाउन शुरु गरिएको लेमन ग्रासप्रति असन्तुष्टि जनाउँदै वन कार्यालय उदयपुरले हस्तक्षेप गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र गरिने विकासमूलक काममा ...more
काठमाडौं । भदौको अन्तिम साता चितवनमा लाइभ स्ट्याण्ड–अप कमेडी शो हुने भएको छ । भदौ ३० गते शनिबारका दिन पारेर सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप–ग्याजमले सो कमेडी शो गर्न लागेको हो । चितवनको भाटभटेनी कम्प्लेक्स, भरतपूर हाइटस्थित फूड ...more
हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्स बीच आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको ...more
निजी क्षेत्रबाट सञ्चालित र खुद आम्दानीका हिसाबले सधैंजसो नम्बर एकमा पर्न सफल नबिल बैंक लिमिटेडले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रबद्र्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा केही परिवर्तन गरेको ...more
मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्ने क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार ...more












