गृहपृष्ठ समाचार
विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै नेपालका बैंक, वित्तीय कारोबार गर्ने संस्थाहरुले सूचना प्रविधिको भरपुर उपयोग गर्न थालेका छन् । सूचना प्रविधिको महत्वलाई आत्मसात गर्दै सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैकिङ्ग पहुच पुरयाउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाटै खाता ...more
काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी ...more
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन् । सिईओ ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ‘विपदपश्चात्को आवश्यकता आँकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना’ ...more
जनता बैंक नेपाल लिमिटेडबाट लमजुङको बेशीसहर नगरपालिका–१, रामचोक बेशीमा अवस्थित श्री बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गरेका ...more
काठमाडौं । रेमिट्यान्सको पयार्य बनेको नेपालकै नम्बर वान रेमिट सेवा प्रदायक आइएमई लिमिटेडले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ ...more
काठमाडौं । प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले १९ जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित वार्षिकोत्सव समारोह कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित ...more












