गृहपृष्ठ समाचार
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले ...more
ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग ...more
निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको ...more
ललिपतुर । ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा.रामकृष्ण श्रेष्ठले औपचारिकरुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य ...more
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ...more
सुनसरी । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा इटहरी–८ सुनसरीस्थित सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा साँझमा दीपावली गरेको विद्यालयले संविधान दिवसमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना ...more












