गृहपृष्ठ समाचार
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले सन्दिप लामिछानेलाई ‘स्टार हम्बल हिरो’मा आबद्ध गरेको छ । नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«यस्तरमा चिनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको हो । ‘स्टार हम्बल हिरो’ कार्यक्रम ...more
माछापुच्छ्रे बैक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आज सो लकरको उद्घाटन गरे । पशुपति क्षेत्र विकास ...more
काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आज एक विशेष कार्यक्रमका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई प्रदान गरे ...more
काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कार्य शुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ...more
काठमाडौं । नेपाल माउण्टेन एकेडेमीका प्रशासकीय अधिकृत एवं नियात्राकार उत्तम भट्टराईको ‘आहा हिमाल’ नामक पुस्तक विमोचन भएको छ । लामो समयदेखि पर्यटन, साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय रहेर कलम चलाइरहेका भट्टराईको सो पुस्तक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम ...more
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले गाउँकै जग्गा धितोमा लिएर १० लाख रुपैयाँसम्म शाखारहित सेवामार्फत् ‘मेगा सरल कर्जा’ लगानी गर्ने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैकिङ्ग सेवा शुरुवात गरेको मेगा बैंकले ...more












