1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिंदै
‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिंदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित ठूलो चौरमा लागिरहेको ‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिने भएको छ । विभिन्न आठवटा प्रख्यात स्वदेशी उद्योगहरुमा उत्पादित गुणस्तरीय जुत्ता–चप्पलहरुको मेला शनिबार सकिने आयोजकले जानकारी दिएका छन् । शनिबार मेला सकिने भएपछि शुक्रबार र शनिबार अधिकतम  ...more

नयाँ वर्षको अवसरमा सिटी सेन्टरद्वारा विशेष छुटको घोषणा
नयाँ वर्षको अवसरमा सिटी सेन्टरद्वारा विशेष छुटको घोषणा

काठमाडौं । अंगे्रजी नयाँ वर्ष २०२० को आगमनसँगै विभिन्न व्यवसायिक संस्थाहरुले छुटको वहार नै ल्याएका छन् । यससँगै कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस  ...more

भृकुटीमण्डपको ठूलो चौरमा ‘जुत्ता सेल मेला’को आयोजना
भृकुटीमण्डपको ठूलो चौरमा ‘जुत्ता सेल मेला’को आयोजना

काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपस्थित ठूलो चौरमा ‘जुत्ता सेल मेला’ शुरु भएको छ । चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरुको लोकप्रियता बढेसँगै मेलाले व्यापकता पाउँदै गएको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरु उत्पादन मूल्यमै मेलामा उपलब्ध गराइएपछि  ...more

श्री बालसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
श्री बालसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सुनसरी । राप्रपा निकट पत्रकारहरुको समूह मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को अति विकट ठाउँ श्रीलंका टापुमा रहेको बालसेवा आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा रहेका करिब १०६ जना  ...more

‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहिबार सकिने
‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहिबार सकिने

काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपमा लागिरहेको ‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहीबार सकिंदैछ । यतिबेला सो जुत्तामेलामा उपभोक्ताहरुको भीड निकै बाक्लो हुन थालेको छ । मेला सकिनै लाग्दा उपभोक्ताहरुको भीड झन्–झन् बढ्न थालेपछि जुत्ता मेलाका आयोजक खुशी भएका छन् । मेला  ...more

महासेल महाकुम्भ जुत्ता मेलामा हजारौ नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल
महासेल महाकुम्भ जुत्ता मेलामा हजारौ नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल

काठमाडौंको भृकुटीमण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा लागिरहेको जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्ता मेला’ उपभोक्ताको भीड बढेको छ । हजारभन्दा बढी नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु मेलामा पाइने भएकाले उपभोक्ताहरु झुम्मिएका हुन् । प्रख्यात नेपाली ब्राण्डका जुत्ता चप्पल फ्याक्ट्री  ...more