गृहपृष्ठ समाचार
‘महिला नेतृत्व विकास र सशक्तिकरण, अवको हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एनआरएनए ९ औं विश्व सम्मेलन तथा महाधिबेशनबाट एनआरएनए आईसीसीको २०१९–२१ कार्यकालका लागि महिला संयोजक पदमा उम्मेवारी दिएकी भोमा लिम्बू यस पटक बलियो बन्दै गएकी छिन् । हालसम्मको एनआरएनएमा ...more
काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलले प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । काउन्सिलको यो वर्ष स्वर्णजयन्ती पनि हो । असोज ६ ...more
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व पे्रस काउन्सिलको महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतले निर्वाचित भई नेपालको शीरलाई थप उचाईमा पु-याउन सफल भएका छन् । भर्खरै अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनबाट महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा चयन हुनु ...more
काठमाडौं । नेपालमा दानवीरहरुको अझै पनि कमी छैन । जुनसुकै घटनाबाट पीडित बनेका व्यक्तिहरु भए पनि कुनै न कुनै तवरबाट, कोही न कोही व्यक्तिले सक्दो सहयोग गरिरहेका उदाहरण छन् । हालैमात्र एक सहयोगी व्यक्ति सुयोग मैनालीले नेपालमा बढिरहेको एसिड आक्रमणका ...more
दक्षिण कोरिया (सियोल) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दक्षिण कोरियाले नेपालमा स्मार्ट सिटी विकासका लागि सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको बताएका छन् । कोरियाले उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि सहयोग गर्ने ...more
ट्रेकिड ब्यबसायमा लागेको पनि करिब दुई दशक नाघेछ । १९९६ तिर यो व्यवसायमा प्रबेश गर्दा ईमेल तथा ईन्टरनेटको पहुँच थिएन । मध्यम परिवारको भएकोले खान लाउनकै निम्ति भौतारिनुपर्ने अवस्था भने थिएन । जीवनमा केही गर्नु पर्छ भन्ने दृढ अठोटले गर्दा ...more












