गृहपृष्ठ समाचार
काठमाडौं । धरहरा पुनर्निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । धरहरा को पुनर्निर्माणको काम यतिबेला दशौं तला धलान गर्ने अवस्थामा पुगेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान ...more
काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाईमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो ...more
काठमाडौं । सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार सनराइज ...more
ललितपुर । सिद्घार्थ बैंकले ललितपुरको सुन्धारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार ...more
काठमाडौंं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनशका साथ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई ...more
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध ...more












