गृहपृष्ठ समाचार
काठमाडौं । सबै क्षेत्रका लगानीकर्ताहरु एउटै साझा मञ्च बनाउन सहमत भएका छन् । काठमाडौंमा सबै लगानीकर्ताहरुको छलफलबाट साझा संगठनको रुपमा महासंघ निर्माणका लागि सहमति जुटेको हो । इञ्जिनियर रोहन कार्कीले महासंघ बने सहज हुनेमा सबै लगानीकर्ताहरु विश्वस्त रहेको बताए । ...more
काठमाडौं । अयोग्य बाल लडाकु लेलिन विष्टले सर्वोच्च अदालतले अग्राधिकार दिएर मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि आफूलाई न्यायको दियो बलेको महसुस भएको बताएका छन् । द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री ...more
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको प्रष्ट पारेका छन् । आगामी वर्षको बजेटमा ...more
काठमाडौं । ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट तीनजना सञ्चारकर्मीहरुसहित विभिन्न कलाकर्मीहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा प्रभाव दैनिकका पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र क्रसचेक मासिकका सम्पादक एवं आर्थिक ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारीको नाममा सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पुर्याउने कार्यविधि बनाउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस क्षेत्रमा छुट्याएको बजेट जनताको हातमा ...more
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले अर्गानिक मलमा नेपाल आत्मनिर्भर बन्ने बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र वार्षिक व्ययको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै शर्माले रासायनिक मलकै गुणस्तरको मल नेपालमा ...more













