गृहपृष्ठ समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा उठेका सवालप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसाबले कुराहरू ...more
काठमाडौं । नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि ...more
राजस्थान, भारत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीन दुई ठूला देशको बीचमा रहेको नेपाल बाघ भएको बताएका छन् । जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधि नेपाल स्वाभिमानी मुलुक भएको बताएका हुन् । ...more
काठमाडौं । मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना कार्यान्वयनको लागि नेपाल सरकारलाई ४२ करोड ४० लाख अनुदान सहयोग उपलब्ध गराउन जापान सरकार सहमत भएको छ । आज अर्थमन्त्रालयमा अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानका राजदूत एच.ई. किकुता युताकाले ...more
काठमाडौं । सरकारले भ्रष्टाचरका विरुद्धमा चालेका कदमलाई आम नागरिकहरुले स्वागत गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ ...more
काठमाडौं । भक्तपुरको ठिमीमा, १ सय ५० शैयाको अस्पताल स्थापना गर्न दक्षिण कोरियाले एक अर्ब २५ करोडबढी सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाली राजदूत पार्क ते योङले सहयोग ...more













