1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

प्रधानमन्त्रीले गरे बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन
प्रधानमन्त्रीले गरे बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । बुधबार गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत  ...more

एसीसी इमर्जिङ टिम्स एसिया कप : अन्तिम खेलमा नेपालले युएई एलाई हरायो
एसीसी इमर्जिङ टिम्स एसिया कप : अन्तिम खेलमा नेपालले युएई एलाई हरायो

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्र्तगतको आफ्नो अन्तिम खेलमा नेपालले युएई एलाई पराजित गरेको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले पि सारा ओभल कोलोम्बोमा युएई एलाई ३ विकेटले पराजित गरेको हो ।    ...more

राजर्षिजनक विश्वविद्यालयको उपकूलपतिमा यादव
राजर्षिजनक विश्वविद्यालयको उपकूलपतिमा यादव

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा.अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिश समितिले गरेको सिफारिशका आधारमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकूलपति नियुक्त गरेका हुन् । खुला प्रतिष्पर्धाबाट उपकूलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य–हाल कार्यबाहक  ...more

राष्ट्र निर्माणका लागि उद्योग व्यवस्थित गर्न आवश्यक
राष्ट्र निर्माणका लागि उद्योग व्यवस्थित गर्न आवश्यक

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका जेष्ठ सदस्य रणेन्द्र बरालीले, राष्ट्र निर्माणका लागि उद्योग क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलमा उनले  ...more

रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरू राष्ट्रिय दल उदायपछि विदेशिने संख्या झनै बढेको बताए  ...more

अल्पविकसित देशको विकासलाई प्राथमिकतामा राख्न उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह
अल्पविकसित देशको विकासलाई प्राथमिकतामा राख्न उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले, अल्पविकसित राष्ट्रहरूमा दिगो विकासका लक्ष्यहरु (एसडीजी) को कार्यान्वयनका लागि तीव्रता दिन विश्वसमुदायलाई आग्रह गरेका छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक मञ्चमा उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको  ...more