गृहपृष्ठ समाचार
काठमाडौं । शहरी विकास मन्त्री सिता गुरुङले, सरकारले सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन् । बुधवार राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, टेण्डर आह्वान गरी श्रोत सुनिश्चीतता गरेर ...more
काठमाडौं । मिटरव्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारले मिजरब्याज समस्या समाधान गर्ने नाममा फितलो ऐन ल्याएको आरोप लगाएको छ । संघर्ष समितिले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको छ । ...more
काठमाडौं । आवासीय नेपाली संघ रअन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफूले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको ...more
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । भोलि ८ गते प्रधानमन्त्री विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापनपत्र ...more
काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले भने– ‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत आरोप हो ।’ ...more
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमशः गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गर्नुभएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा बुधबार संयुक्त रुपमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०७७ ...more













