1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा
यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा

हरेक मानिसले सहजरुपमा सेवा–सुविधा जहाँ प्राप्त गर्छ, त्यस ठाउँमा बढी ध्यान दिन्छ, त्यो स्वभाविक प्रक्रिया हो । यतिबेला एनएमबि बैंकले ल्याएको तलबी कर्मचारी लक्षित सर्वाधिक व्याजदर उपलब्ध गराउने ‘तलब खाता’ले धेरै कर्मचारीको ध्यान आकृष्ट गरेको एनएमबि बैंकले जनाएको छ ।  ...more

सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी
सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी

भैरहवा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बीमकका परिवारलाई तीन लाख मृत्युदावी भुक्तानी गरेको छ । भैरहवामा आयोजित एक समारोहबीच मृत्युदावी भुक्तानी गरिएको हो । २०७४ पौष ९ गते प्रथम बिमा शुल्क रु.२० हजार ३ सय ३३ जम्मा  ...more

सेञ्चुरी बैंकको एटिएम सनराइज टावरमा
सेञ्चुरी बैंकको एटिएम सनराइज टावरमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको धोबिघाटस्थित सनराइज टावरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहक वर्गको सेवामा थप विस्तार गर्ने उद्देश्यले सो एटिएम सेवा सञ्चालनमा ल्याएकोे हो । बैंक सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका  ...more

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात  ...more

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता
मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्स बीच आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको  ...more

एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता

निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै शाखा संख्या बनाउन सफल एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहजरुपमा गुराँस लाइफ  ...more