गृहपृष्ठ कर्पोरेट
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडबाट दुई जना ग्राहकहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले एक एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेलले ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद ...more
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नेपाली जनतालाई ठूलो गुन लगाएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले साल्ट ट्रेडिङ लिमिटेडले आयो नून वितरण गरेर नेपाली ...more
हलोदेखि हाइड्रोसम्मको नारा लिएर तीव्र रुपमा प्रगति गरिरहेको मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्ससम्बन्धी ...more
पछिल्लो समयमा बैंक तथा विभिन्न इन्स्यारेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता क्रम बढेसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न ...more
काठमाडौं । व्यवसायिक सफलताको पर्याय बनेको आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मङ्गलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई गु्रपद्वारा ...more
प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका परिवर्तनलाई आत्मसात गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत् माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको ...more













