गृहपृष्ठ बैंक/वित्त
नेपाल इन्भेस्टमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को connectIPS e-Payment प्रणालीमा आवद्ध भएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, ...more
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई बोनश तथा नगद लाभांश दुवै दिने भएको छ । हालै सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर १० प्रतिशतका दरले हुन आउने रकम रु. करोड ३४ लाख २२ हजार ८ ...more
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा विस्तार कार्यमा निकै आक्रामक बनेको छ । पूर्णरुपमा सरकारी स्वामित्वमा सञ्चालित र आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय आफ्नो व्यापार विस्तारलाई समेत दु्रतगतिमा अगाडि बढाइरहेको ...more
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको १६ प्रतितशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न ...more
काठमाडौ । बैंकमा खाता खोलेर बचत गर्दा बीमासमेत हुने गरी मेगा बैैंक लिमिटेडले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ । यो हालसम्मकै सबैभन्दा बढी बीमा रकम प्राप्त गर्न सकिने खाता भएको बैंकको दावी छ । ग्राहकहरुलाई आकर्षक ...more
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागू हुने गरी बैंकले आफ्ना सम्पूर्ण शेयरधनीहरुलाई आ.व. २०७५/७६ ...more












