गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । सिद्घार्थ बैंकले दुईवटा शाखा थपेको छ । बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग ...more
अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंकबिरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसँगै सेञ्चुरी बैंकले उपाधी लगातार तीन पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ । यसैबीच काठमाडौं किंग्स एलेभेनको ...more
काठमाडौं । खेलकूदको क्षेत्रबाट नेपालको नाम उच्च पार्न सफल खेलाडीलाई कुमारी बैंकले पुरस्कृत गरेको छ । थाईल्याण्डमा सम्पन्न ओपन कराँते प्रतियोगिता २०१९ मा जुनियर ४८–केजी वेट क्याटगोरीमा अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तिमानी प्राप्ति गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई ...more
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । सम्झौता–पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के ...more
काठमाडौं । मेगा बैंकले साना तथा मझौता व्यवसायका लागि लगानी गर्ने भएको छ । सो सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र ...more
महालक्ष्मी विकास बैंक लिमिटेडले वातावरण संरक्षणमा सहयोग पु-याउन वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको महाराजगंज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रmम सञ्चालन गरेका छन् । महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्यूरो अस्पतालसम्म वृक्षारोपण ...more












