1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै
ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै

ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग  ...more

नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना
नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना

निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको  ...more

चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ
चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,  ...more

उदयपुरको देउरीमा मेगा बैंकको शाखारहित बैकिङ सेवा
उदयपुरको देउरीमा मेगा बैंकको शाखारहित बैकिङ सेवा

काठमाडौं । स्थानीय तहहरुमा बैकिङ सेवा सहजरुपमा पुगोस् भन्ने नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । त्रियुगा नगरपालिकावडा नं. ५ का वडाध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक  ...more

एनएमबि बैंकका कर्मचारीको कार्यदक्षता बढाउने जिम्मेवारी एनबीआईलाई
एनएमबि बैंकका कर्मचारीको कार्यदक्षता बढाउने जिम्मेवारी एनबीआईलाई

एनएमबि बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई)सँग सम्झौता भएको छ । हालैमात्र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  ...more

अब घरमै बसी–बसी माछापुच्छ्र्र्रे बैंकमा खाता खोल्न सकिने
अब घरमै बसी–बसी माछापुच्छ्र्र्रे बैंकमा खाता खोल्न सकिने

प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन  ...more