गृहपृष्ठ लाेकप्रिय समाचार
नेपालमा लघुवित्त वित्तीय संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि लघुवित्त बैंकर्स संघको स्थापना भएको हो । यो क्षेत्रका देखिएका समस्या, चुनौती, नीतिगतदेखि अन्य विषयहरुमा सरकार र राष्ट्र बैंकलगायत निकायसँग ‘लबिङ’ गर्नुपर्ने आवश्यकता महसुस गरेर संस्थाको स्थापना गरिएको हो । संस्थागत आवाजले लघुवित्तहरुलाई...
माछापुच्छ्रे बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्ष पनि बैंकले बैंकिङ्ग कारोबार...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले चैत्र महिनाभित्र विदेशबाट आएका सबैलाई अनिवार्य दु्रत माध्यममार्फत् कोरोना भाइरस (कोभिड–१९) को अनिवार्य परीक्षण गर्न भनेको छ । केन्द्रले सूचना जारी गर्र्दै कोभिड १९ रोगको निदानको लागि चैत्र महिनाभित्र विदेशबाट...
काठमाडौं । भाषा संस्कृति संरक्षणमा थोरै भए पनि योगदाग गरौं भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने निर्माता साया राईले जानकारी दिए । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’को किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा...
मुख्यतया आम नेपालीमाझ वित्तीय चेतना अभिबृद्धि गर्ने एवं उद्यमशीलताको विकास गर्ने उद्देश्य स्वरुप विगत चार बर्षदेखि ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ कार्यक्रम संचालन भइरहेको छ । मिडिया इन्टरनेसनलको आयोजनामा अगाडि बढेको वित्तीय जागरण : राष्ट्रिय अभियान’ मा नेपाल राष्ट्र बैंक,...
ब्रजेशकुमार झा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको विभागीय प्रबन्धक हुनुहुन्छ । पिता स्व.जयचन्द्र झा र माता प्रभादेवी झाका सुपुत्र ब्रजेशकुमार झाको जन्म महोत्तरीमा २०२१ साल साउन १८ गते भएको हो । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको उत्कृष्ठ नमूनाको रुपमा रहेको...












