गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । नेपाल टेलिकमको आम्दानी घटेको छ । कम्पनीले गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १ सय ७९ रुपैयाँ रहेकोमा चालू आ.व.को सोही अवधिसम्मको कूल सेवा वापतको आय २६ अर्ब...
काठमाडौं । कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य ंर कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा...
काठमाडौं । स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने निष्कर्ष निकालिएको छ । स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित छलफलमा बोझिलो कार्यविधिले स्टार्ट–अप अर्थात् नवप्रवर्तनीय व्यवसायको प्रवद्र्धन गर्न नसकिने भएकोले एकदमै सरल र छरितो कार्यविधि बनाउनुपर्नेमा...
अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंकबिरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसँगै सेञ्चुरी बैंकले उपाधी लगातार तीन पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ । यसैबीच काठमाडौं किंग्स एलेभेनको...
काठमाडौं । शोभा ज्ञवाली उद्यमी व्यवसायीको क्षेत्रमा नयाँ नाम भने होइन । विगत एक दशकभन्दा लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा, महिला हकहितका क्षेत्रमा, वित्तीय स्थिति विस्तार गर्ने काममा निरन्तर लागिरहनुभएकी ज्ञवाली यसपटक भने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रीय सदस्यको...
ग्लोबल आइएमई बैंक लिमिटेड महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो टेलिभिजन सेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । शुक्रबार महानगरीय प्रहरी...












