गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट २ अर्ब रुपैयाँ भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर अर्थात् करिब २ अर्ब २५ करोड रुपैयाँ भित्राउन लागेको...
काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपालआर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्ग नुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । चिचिला गाउँपालिकाका...
काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी शाखामार्फत् सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले...
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडबाट दुई जना ग्राहकहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले एक एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेलले ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद...
काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘लोकप्रिय घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्षसम्म स्थिर ब्याजदरसहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । ग्राहकको आवश्यकतालाई...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवा वर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउने छन् ।...












