गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहकहरुलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख...
काठमाडौं । धरहरा पुनर्निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । धरहरा को पुनर्निर्माणको काम यतिबेला दशौं तला धलान गर्ने अवस्थामा पुगेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान...
काठमाडौं । जनताको पैसामा मनपरी गर्ने बैंकरहरु धमाधम पक्राउ पर्न थालेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि कमसल...
काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले यातायात व्यवसायी तथा आबद्ध मजदूरहरुको रोजीरोटीको व्यवस्था गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘विश्वभर फैलिएको पहिलो चरणको कोरोना...
काठमाडौंं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनशका साथ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज...












