V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अल्टिमेट इन्डोर क्रिकेटमा सेञ्चुरी बैंकको ह्याट्रिक

अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंकबिरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसँगै सेञ्चुरी बैंकले उपाधी लगातार तीन पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ । यसैबीच काठमाडौं किंग्स एलेभेनको आयोजनमा सञ्चालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010