1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

लक्ष्मी बैंकका अध्यक्षद्वारा गभर्नरसमक्ष शपथ ग्रहण
लक्ष्मी बैंकका अध्यक्षद्वारा गभर्नरसमक्ष शपथ ग्रहण

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो...

नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सहयोग आदान–प्रदान हुने
नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सहयोग आदान–प्रदान हुने

ललिपतुर । ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा.रामकृष्ण श्रेष्ठले औपचारिकरुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य...

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड
ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको...

ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग
ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरि आई स्टडि’को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् १० लाख बराबरको...

नेपाल टेलिकमद्वारा बर्दघाटमा एफटीटीएच सेवा थालनी
नेपाल टेलिकमद्वारा बर्दघाटमा एफटीटीएच सेवा थालनी

काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन पिएसटीएनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य सम्पन्न गरेको छ । बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन...

चुनौती र अवसरको दोबाटोमा नेपाल
चुनौती र अवसरको दोबाटोमा नेपाल

नेपाल दुई ढुंगाबीचको तरुलमात्र होइन, यो हिरा पनि हो । यो हिरालाई नचिन्ने नेतृत्व, हिरालाई ‘किरा’ हो भनेर विदेशीले भनिदिंदा ‘हो पो त’ भनेर उनीहरूकै इशारामा चल्ने ‘बिकाउ बुद्धिजीवी’हरू यत्रतत्र भएको देश पनि हो । देशलाई सशक्त बनाउनुपर्छ भनेर काम...