1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई सरकारको सम्मान
सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई सरकारको सम्मान

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड सरकारलाई तिरेको थियो । विभागले गत...

मेगा बैंकले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने
मेगा बैंकले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । काठमाडौंमा आज सम्पन्न मेगा बैंकको नवौं बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको...

माग उच्च हुन थालेपछि फोर्स मोटर्सको शोरुम हेटौंडामा
माग उच्च हुन थालेपछि फोर्स मोटर्सको शोरुम हेटौंडामा

हेटौंडा । हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना...

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित भएको मेगा बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ...

आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने
आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

काठमाडौं । डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता भएको छ । सम्झौताअनुसार डीम्याट खाता र मेरो शेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि...

मेगा बैंकबाट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १ करोड ३५ लाख सहयोग
मेगा बैंकबाट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई समेत ठूलो असर पारेको छ । कोरोनासँग जुध्नका लागि सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष नै खडा गरेको छ । सो कोषमा नेपालकै प्रतिष्ठित मेगा बैंकले संघीय र प्रदेश...