1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

भट्टराईले ल्याए ‘आहा हिमाल’
भट्टराईले ल्याए ‘आहा हिमाल’

काठमाडौं । नेपाल माउण्टेन एकेडेमीका प्रशासकीय अधिकृत एवं नियात्राकार उत्तम भट्टराईको ‘आहा हिमाल’ नामक पुस्तक विमोचन भएको छ । लामो समयदेखि पर्यटन, साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय रहेर कलम चलाइरहेका भट्टराईको सो पुस्तक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम...

महासेल महाकुम्भ जुत्ता मेलामा हजारौ नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल
महासेल महाकुम्भ जुत्ता मेलामा हजारौ नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल

काठमाडौंको भृकुटीमण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा लागिरहेको जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्ता मेला’ उपभोक्ताको भीड बढेको छ । हजारभन्दा बढी नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु मेलामा पाइने भएकाले उपभोक्ताहरु झुम्मिएका हुन् । प्रख्यात नेपाली ब्राण्डका जुत्ता चप्पल फ्याक्ट्री...

एमसीसीको बल्छीमा फस्दै नेपाल
एमसीसीको बल्छीमा फस्दै नेपाल

संसारकै सुन्दर र शान्त मुलुक नेपाल अब चाँडै नै कहिल्यै समाप्त नहुने द्वन्द्वमा फस्ने स्थितिमा पुग्दैछ एमसीसी अर्थात् मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत् । यतिबेला सबैभन्दा बढी चर्चा र विवादमा रहेको विषय हो एमसीसी परियोजना । यो नेपालका लागि अमेरिकाले पाँच वर्षभित्रमा...

२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी
२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कार्य शुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार...

जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं
जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं

विक्रान्त पाण्डे नेपालको सबैभन्दा जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको डीजीएम हुनुहुन्छ । बुबा स्व.ईश्वरराज पाण्डे र आमा सरिता पाण्डेका सुपुत्र विक्रान्त पाण्डेको पारिवारिक पृष्ठभूमि नै खान्दानी थियो । सानैदेखि नै समाजका लागि, राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने थियो उहाँको मनमा...

विकास बैंक र लघुवित्त वित्तीय संस्था मास्ने काम भइरहेको छ, यसलाई रोक्नुपर्छ
विकास बैंक र लघुवित्त वित्तीय संस्था मास्ने काम भइरहेको छ, यसलाई रोक्नुपर्छ

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक भइसकेपछि र अगाडिको समयमा सबैले सोध्ने, छलफल गर्ने विषयवस्तु भनेको यो मौद्रिक नीतिले लगानीयोग्य साधन कसरी बढाउँछ ? के उपाय अवलम्बन गर्न सक्छ ? व्याजदरलाई स्थायित्व कसरी दिन्छ वा दिनसक्छ ?...