1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

कर्मचारीतन्त्रले नै रोकेपछि देश विकास कहाँबाट हुन्छ ?
कर्मचारीतन्त्रले नै रोकेपछि देश विकास कहाँबाट हुन्छ ?

भेषबहादुर थापा सुन्दर यातायात प्रालिका अध्यक्ष हुनुहुन्छ । सुन्दर यातायातले अहिले चारवटा विद्युतीय सार्वजनिक सवारी साधनहरु काठमाडौंमा चलाइरहेको छ । वातावरण प्रदूषणमुक्त शहर निर्माण गर्न, आरामदायी यात्रा गर्न, देशभित्रको रकम पेट्रोलियम पदार्थका नाममा विदेश जानबाट केही हदसम्म भए पनि रोक्न...

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता
ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास-आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख...

भृकुटीमण्डपको ठूलो चौरमा ‘जुत्ता सेल मेला’को आयोजना
भृकुटीमण्डपको ठूलो चौरमा ‘जुत्ता सेल मेला’को आयोजना

काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपस्थित ठूलो चौरमा ‘जुत्ता सेल मेला’ शुरु भएको छ । चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरुको लोकप्रियता बढेसँगै मेलाले व्यापकता पाउँदै गएको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरु उत्पादन मूल्यमै मेलामा उपलब्ध गराइएपछि...

चिसंखुगढीका प्रत्येक टोल बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ (अन्तर्वार्ता)
चिसंखुगढीका प्रत्येक टोल बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ (अन्तर्वार्ता)

गाउँ–गाउँमा सिंहदरबार पुग्यो भनेर भनिरहेका बेला भ्रष्टाचार पनि गाउँ–गाउँ पुगेको खबरहरु चारैतिर आइरहेका छन् । योजना छनौटदेखि उपभोक्ता समिति निर्माणसम्ममा जनप्रतिनिधिहरुले आ–आफ्नै मान्छे राख्ने गरेका र हरेक काममा भ्रष्टाचार हुने गरेका आरोपहरु समेत लाग्ने गरेका छन् । अहिले जनतामाथि कर...

अडियोनिक्स डिजिटल एलएलसीले संगीत वितरण र डिजिटल रोयल्टी व्यवस्थापनमा क्रान्ति ल्याउँदै
अडियोनिक्स डिजिटल एलएलसीले संगीत वितरण र डिजिटल रोयल्टी व्यवस्थापनमा क्रान्ति ल्याउँदै

काठमाडौं । नेपाली गीत-संगीतकर्मीहरुले लामो समयदेखि भोग्दै आएको डिजिटल रोयल्टी व्यवस्थापनको समस्यालाई समाधान गर्ने उद्देश्यले अडियोनिक्स डिजिटल एलएलसी (Audioneix Digital LLC) ले स्थापना भएर तीव्ररुपमा आफ्नो कार्यलाई अगाडि बढाइरहेको छ । अडियोनिक्सले नेपाली र दक्षिण एसियाली कलाकारहरूका लागि संगीत वितरण...

यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा
यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा

हरेक मानिसले सहजरुपमा सेवा–सुविधा जहाँ प्राप्त गर्छ, त्यस ठाउँमा बढी ध्यान दिन्छ, त्यो स्वभाविक प्रक्रिया हो । यतिबेला एनएमबि बैंकले ल्याएको तलबी कर्मचारी लक्षित सर्वाधिक व्याजदर उपलब्ध गराउने ‘तलब खाता’ले धेरै कर्मचारीको ध्यान आकृष्ट गरेको एनएमबि बैंकले जनाएको छ ।...