1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता

निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै शाखा संख्या बनाउन सफल एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहजरुपमा गुराँस लाइफ...

श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण
श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो बीमा सचेतना कार्यक्रम
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो बीमा सचेतना कार्यक्रम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विभिन्न जिल्लामा बीमा सचेतना कार्यक्रम गरेको छ । सर्वसाधारणलाई बीमा सम्बन्धी ज्ञान बढाउने उद्देश्यले सलिकोले उदयपुर शाखाका कर्मचारीहरु नन्दनकुमार चौधरी र चन्दन मल्ल ठकुरीको उपस्थितिमा कृषि बीमाको निम्ति तोकिएको जिल्ला खोटाङ बराहपोखरी गाउँपालिका...

भदौ अन्तिममा चितवनमा कमेडी शो हुने
भदौ अन्तिममा चितवनमा कमेडी शो हुने

काठमाडौं । भदौको अन्तिम साता चितवनमा लाइभ स्ट्याण्ड–अप कमेडी शो हुने भएको छ । भदौ ३० गते शनिबारका दिन पारेर सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप–ग्याजमले सो कमेडी शो गर्न लागेको हो । चितवनको भाटभटेनी कम्प्लेक्स, भरतपूर हाइटस्थित फूड...

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’
माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को आयोजना हुने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आज माछापुच्छ्रे बैंक लिमिटेड र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच हस्ताक्षर भएको छ । कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को मुख्य प्रायोजक...