1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

बजेटको अभावले ठेक्का सञ्चालनमा आउन सकेनन् : अध्यक्ष सिंह
बजेटको अभावले ठेक्का सञ्चालनमा आउन सकेनन् : अध्यक्ष सिंह

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजेटको अभावले ठेक्का सञ्चालनमा आउन नसकेको बताएका छन् । अध्यक्ष सिंहले नेपाल निर्माण व्यवसायी महासंघको २४ वार्षिक साधारणसभाका सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने- ५० प्रतिशत भन्दा बढि ठेक्कामा डिपिआर तयार नभएको,  ...more

परिसंघको पहलमा नेपालमा चिनियाँ लगानी भित्र्याउन सम्मेलनको आयोजना
परिसंघको पहलमा नेपालमा चिनियाँ लगानी भित्र्याउन सम्मेलनको आयोजना

काठमाडौं । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ आयोजना गरिएको छ । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्नुभयो  ...more

अञ्जन श्रेष्ठको प्यानलमा सुमार्गी, श्रेष्ठ र प्रधान
अञ्जन श्रेष्ठको प्यानलमा सुमार्गी, श्रेष्ठ र प्रधान

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् । यही चैत्र २८, २९ र ३० गते काठमाडौंमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट अञ्जन श्रेष्ठको  ...more

नेपाल न्युज बैंक र इमानबीच सहकार्यको सम्झौता
नेपाल न्युज बैंक र इमानबीच सहकार्यको सम्झौता

काठमाडौं । नेपाल न्युज बैंक र आर्थिक मिडिया सञ्चालक संघ (इमान)बीच सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल न्युज बैंकको कार्यालय अनामनगरमा संघका पदाधिकारी तथा न्युज बैंक सञ्चालक समितिको उपस्थितिमा सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा  ...more

एक थान राष्ट्रपति बन्ने कि साँच्चिकै अभिभावक ?
एक थान राष्ट्रपति बन्ने कि साँच्चिकै अभिभावक ?

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकारसहितको जिम्मेवारी दिएको छैन । संवैधानिक व्यवस्थाअनुसार नेपालको राष्ट्रपति आलंकारिक हुन्छ । सम्पूर्ण काम सरकारको सिफारिशमा मात्र राष्ट्रपतिले गर्दछन् । त्यसैले कार्यकारी भूमिकामा भने प्रधानमन्त्री नै रहेका हुन्छन् । कार्यकारी भूमिकामा नभएको राष्ट्रपति भए पनि बेलाबखत  ...more

दुर्गा प्रसाईको आन्दोलनमा हाम्रो समर्थन छैन : संयोजक कटुवाल
दुर्गा प्रसाईको आन्दोलनमा हाम्रो समर्थन छैन : संयोजक कटुवाल

काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताउनु भएको छ । उहाँले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको  ...more