1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

आर्थिक तथा राजनीतिक प्रणालीसँग अभिन्न रूपमा गाँसिएको छ महिला अधिकारको विषय : प्रचण्ड
आर्थिक तथा राजनीतिक प्रणालीसँग अभिन्न रूपमा गाँसिएको छ महिला अधिकारको विषय : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला अधिकारको विषय समाजको आर्थिक तथा राजनीतिक प्रणालीसँग अभिन्न रूपमा गाँसिएको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने–  ...more

बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेका अवाञ्छित गतिविधिहरु रोक : सिबिफिन
बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेका अवाञ्छित गतिविधिहरु रोक : सिबिफिन

काठमाडौं । कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित बनिरहदा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता,  ...more

हामी राजनैतिक दलमा जस्तो चुनावी प्रक्रियामा नजाऔं : वरिष्ठ उपाध्यक्ष ढकाल
हामी राजनैतिक दलमा जस्तो चुनावी प्रक्रियामा नजाऔं : वरिष्ठ उपाध्यक्ष ढकाल

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाईसम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– ‘हरेक सरकारले  ...more

सार्वजनिक विदाले अर्थतन्त्रमा धक्का
सार्वजनिक विदाले अर्थतन्त्रमा धक्का

कोशी प्रदेश नामाकरण गरेको खुशियालीमा प्रदेश एक सरकारले आज बिहीबारका दिन प्रदेशभर सार्वजनिक विदा दिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक विदासम्बन्धी सूचना जारी गर्दै भनेको छ– ‘प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट प्रदेश नं.  ...more

बजेट कार्यान्वयन निराशाजनक हुँदा निजी क्षेत्रको लगानी गर्ने मनोबल खस्कियो : परिसंघ
बजेट कार्यान्वयन निराशाजनक हुँदा निजी क्षेत्रको लगानी गर्ने मनोबल खस्कियो : परिसंघ

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार  ...more

लगानी बोर्डलाई पीपीपी विशेषज्ञता केन्द्रको रूपमा विकास गरिनेछ : सिईओ भट्ट
लगानी बोर्डलाई पीपीपी विशेषज्ञता केन्द्रको रूपमा विकास गरिनेछ : सिईओ भट्ट

काठमाडौं । लगानी बोर्डद्वारा एसियाली विकास बैंक एडीबीको प्राविधिक सहयोगमा नेपाल सरकारका विभिन्न निकाय र लगानी बोर्डको कार्यालयका अधिकारीहरूको दक्षता विकासका लागि आयोजना गरिएको चार दिने क्षमता अभिवृद्धि तालिम काठमाडौंमा प्रारम्भ भएको छ । सो प्रशिक्षण कार्यक्रमबाट सार्वजनिक–निजी साझेदारीका परियोजना  ...more