गृहपृष्ठ अर्थ राजनीति
बैंकहरुले व्याजदर बढाएको निहुँमा शुरु भएको विरोध पछिल्लो समय आएर हिंसात्मक र राजनीतिक उद्देश्यले प्रेरित हुन थालेको छ । कसिलो मौद्रिक नीतिका कारणले बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बृद्धि गरेर निकै माथि पुर्याएपछि त्यसको असर चौतर्फीरुपमा पर्यो । ८–९ प्रतिशतमा ...more
काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको अर्थतन्त्र सुधारका लागि व्याजदर सुधार आवश्यक रहेको बताएका छन् । शनिबार ललिपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली अर्थतन्त्र व्याजदरकै कारण खल्बलिएको तर्क गरे । बढ्दो ...more
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक शनिबार संघीय सांसद र प्रदेशसभा सदस्यलाई धन्यवाद दिन आयोजित समारोहमा उनले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, ...more
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हालसम्म भएको कार्यप्रगतिबारे जानकारी गराएका छन् । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज लगानी बोर्डको कार्यालयमा भएको अन्तर्क्रियामा सिईओ भट्टले सहजीकरण भइरहेका सार्वजनिक निजी ...more
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अर्थतन्त्र सुधारका सुझाव पेश गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शितल निवासमा पुगेर सो सुझाव पेश गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट ...more
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको मतदानमा ३ सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । बिहान ...more













