1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

नेपाल उद्योग वाणिज्य महासंघको दुई उपाध्यक्षमा ढकाल र वैद्य निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको दुई उपाध्यक्षमा ढकाल र वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट दुई उपाध्यक्ष निर्वाचित भएका छन् । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भए भने जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य विजयी भएका छन् ।   वस्तुगत उपाध्यक्षमा ढकाल ६१ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धीहरु  ...more

अर्थमन्त्री डा. महत पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा
अर्थमन्त्री डा. महत पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी  ...more

उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा चुनिनु पर्छ : व्यवसायी
उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा चुनिनु पर्छ : व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी समितिको निर्वाचन जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी निर्वाचनमा देशभरबाट आएका उद्योगी व्यवसायी मतदाताले उत्साहजनरुपमा मतदान गरिरहेका छन् । उनीहरुले मुलुकको वर्तमान आर्थिक चुनौतीको सामना गर्न सक्ने तथा सबै व्यवसायीलाई समेट्न  ...more

उद्योग वाणिज्य महासंघको निर्वाचनमा रोचक र कडा प्रतिस्पर्धा हुने
उद्योग वाणिज्य महासंघको निर्वाचनमा रोचक र कडा प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योगी व्यवासायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको ५७ औं राष्ट्रिय महाधिवेशन मंगलबारदेखि शुरु भएको छ । नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । मतदान  ...more

ऋण तिर्दिन भन्नु गलत हो : अर्थमन्त्री महत
ऋण तिर्दिन भन्नु गलत हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा.महतले यस्तो बताएका हुन् । नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने  ...more

बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताउनुभएको छ । साथै उहाँले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्तावसमेत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको  ...more