1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ : सिएनआई अध्यक्ष अग्रवाल
उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ : सिएनआई अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ सचिवालयमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरुको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताउनुभएको छ । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी  ...more

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाऔं : अर्थमन्त्री डा.महत
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाऔं : अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको आयोजित भेटघाट कार्यक्रममा डा.महतले सफल कार्यकालको शुभकामना दिएका हुन् । वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको  ...more

एफपीओमार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको कडा निर्देशन
एफपीओमार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एफपीओमार्फत् विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको सेयर प्रिमियम  ...more

इमानदार भएर काम गर्ने हो भने परिणाम आफैं देखिन्छ: अध्यक्ष ढकाल
इमानदार भएर काम गर्ने हो भने परिणाम आफैं देखिन्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले इमानदार भएर काम गरे स्वतः परिणाम देखिने बताएका छन् । आइतबार अध्यक्षको रुपमा औपचारिक पदभार ग्रहण गर्दै आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताए । नेपालका  ...more

उर्मिला श्रेष्ठ राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित
उर्मिला श्रेष्ठ राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत एवं सफल उद्यमी उर्मिला श्रेष्ठ ‘राष्ट्र सेवा सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट उहाँ सम्मानित  ...more

लगानी बोर्डद्वारा १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत
लगानी बोर्डद्वारा १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लगानी बोर्डको ५३औं बैठकले ५ वटा जलविद्युत परियोजनाको लागि १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल १ खर्ब ६७ अर्ब  ...more