गृहपृष्ठ समाचार
काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लामा दुईवटा शाखा विस्तार गरेको छ । प्रभु बैंकले हालैमात्र मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । संघीय संरचनाबमोजिम ...more
माछापुच्छ«े बैंक लिमिटेडले हालै दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सिराहा जिल्लाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी थपिएका दुईसमेत गरी माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बंैकिङ्ग सेवा सुचारु ...more
हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित भएको मेगा बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ ...more
संसारमा भएका विभिन्न किसिमका भौतिक पूर्वाधारहरूको भन्दा कुनै कमी नहुने गरी नेपालमै काठमाडौं वल्र्ड स्कूलको स्थापना भएको छ । आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष हजारौंको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीहरूलाई मुलुकबाहिर खासगरी भारतमा लानुपर्ने स्थितिलाई अन्त्य गर्न र ...more
गणेश महरा साउथ वेस्टर्न स्टेट कलेजका कार्यक्रम निर्देशक हुन् । उनी समयक्रमसँगै विद्यार्थीहरूलाई विभिन्न किसिमका भौतिक पूर्वाधारसहित अध्ययन गर्न पाउने अवसर प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनी अहिले विश्वस्तरमा जे–जस्ता भौतिक पूर्वाधारहरू उपलब्ध हुन्छन्, ती सबै नेपालकै ...more
दुर्गादत्त ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)का कार्यकारी निर्देशक हुन् । शैक्षिक कार्यक्रमहरू र तालिमहरू सँगसँगै सञ्चालन गरिरहेको सरकारी स्तरबाट सञ्चालित नाथामले गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आएको छ भने सेवा पनि गुणस्तरीय नै दिने भन्ने मान्यताका साथ काम ...more












