1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

भारतबाट अवैधरुपमा ल्याइएका लाखौं रुपैयाँका खसीसहित दुई व्यक्ति समातिए
भारतबाट अवैधरुपमा ल्याइएका लाखौं रुपैयाँका खसीसहित दुई व्यक्ति समातिए

काठमाडौं । भारतबाट अवैधरुपमा ल्याइएका एक सय ४० वटा खसीसहित दुईजनालाई सशस्त्र प्रहरी बलको टोलीले बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित टनसपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षीय केशव घर्तिमगर र सोही नगरपालिका २  ...more

राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने
राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र  ...more

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश
सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित सिप्रदी टेड्रिङ प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका  ...more

बैंक तथा वित्तीय क्षेत्रले एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा लगानी गर्नैपर्छ
बैंक तथा वित्तीय क्षेत्रले एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा लगानी गर्नैपर्छ

हाम्रो समाजको सरचनाले, सामाजिक परिपाटीले ल्याएका पेशागत कतिपय विभाजनको कारण हाम्रो उद्यमशीलतामा कहीं कतै कठिन भएको छ कि भन्ने तर्क गरिनु स्वभाविक हो । शिक्षा प्रणालीले हामीलाई डिग्रीमात्रै उत्पादन गर्छ । त्यसले हामीलाई ज्ञान दिन्छ, सिप दिन्छ । ज्ञान र  ...more

सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा उपलब्ध गराउने
सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा उपलब्ध गराउने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी उपलब्ध गराउने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई गरेको संशोधनबमोजिम  ...more

योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार
योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार

काठमाडौं । योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा,  ...more