1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

जनता बैंकको भीसाकार्डले अनलाइन स्टोरहरुमा सहजता
जनता बैंकको भीसाकार्डले अनलाइन स्टोरहरुमा सहजता

काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा  ...more

एनएमबि बैंकबाट विनाधितो सहुलितपूर्ण कर्जा पाइने
एनएमबि बैंकबाट विनाधितो सहुलितपूर्ण कर्जा पाइने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले  ...more

‘उनी उर्मिला’ महाकाव्यको लोकार्पण
‘उनी उर्मिला’ महाकाव्यको लोकार्पण

काठमाडौं । साहित्यिक आकाशमा एउटा महाकाव्य थपिएको छ । हालैमात्र राजधानीमा कवि बाजुराज पौडेलद्वारा लिखित ‘उनी उर्मिला’ नामक महाकाव्य लोकार्पण गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानको ९८ औं आख्यान वाचन कार्यक्रमकै अवसरमा सो महाकाव्य समेत लोकार्पण गरिएको थियो । संरक्षक  ...more

सबैतिर बिगार्ने एउटा अदृश्य शक्ति छ
सबैतिर बिगार्ने एउटा अदृश्य शक्ति छ

युवराज मैनाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । उहाँले लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका करिब आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँ हालैमात्र भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत पनि हुनुभएको छ । साहित्यकारमात्र  ...more

स्वदेशीका कर्मचारीले गरे दशै खर्च कटौती गरी गरिब परिवारलाई सहयोग
स्वदेशीका कर्मचारीले गरे दशै खर्च कटौती गरी गरिब परिवारलाई सहयोग

मोरङ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय बेलवारीका कर्मचारीले आफ्नो दशैं खर्च कटाएर गरिब परिवारलाई सहयोग गरेका छन् । उनीहरुले मोरङस्थित सुन्दर हरैचा–७ कामत टोलका कुशलाल र जासो चौधरीको परिवारलाई दशैं आफूहरुको दशैं खर्च कटाएर सहयोग गरेका हुन्  ...more

विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए
विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए

काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता  बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत  ...more